धनगढी पोष्ट शुक्रबार, ०९ जेठ २०८२   May 23, 2025

कञ्चनपुरमा खैरो हेरोइनसहित युवक पक्राउ

कञ्चनपुरमा खैरो हेरोइनसहित युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-१० गड्डाचौकी स्थित भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा सोही नगरपालिकको भुजेला बस्ने २४ वर्षीय राजेन्द्र सिह टमटा खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

टमटालाई शुन्य दशमलव ४५ ग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय गड्डाचौकीले नियन्त्रणमा लिएको छ।