धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

१० महिनामा १९ हजार फरार अपराधी पक्राउ

१० महिनामा १९ हजार फरार अपराधी पक्राउ

काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा प्रहरीले १९ हजार १०९ जना फरार अपराधी पक्राउ गरेको छ।

उनीहरूबाट एक अर्ब २० करोड ६६ लाख बिगो असुल गरिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए। 

उनका अनुसार फरार अपराधी पक्राउको तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.१९ प्रतिशत धेरै हो।


ट्रेन्डिङ