धनगढी पोष्ट 
                                शनिबार, १० जेठ २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । अछाममा बहु-विवाह मुद्दाका एक जना दोसी पक्राउ परेका छन। जिल्लाको मंगलसेन नगरपालिकाको कालागाउँका २८ वर्षीय रमेश भण्डारी पक्राउ गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय, अछामले बहु विवाह मुद्दामा १७ दिन कैद र १० हजार जरिबाना तोकिएका भण्डारीलाई शुक्रवार पक्राउ गरेको हो।
उनी जिल्ला अदालत, अछामबाट बहु विवाह मुद्दामा दोसी ठहर भएका थिए।