धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

लागुऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

लागुऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

धनगढी । कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बजार क्षेत्रबाट सोही ठाउँका २८ वर्षीय अनूप सिंह पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट विभिन्न प्रकारका लागुऔषधहरु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

 


ट्रेन्डिङ