धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

प्रहरीमा कोरोना संक्रमण भएपछि वडा प्रहरी कार्यालय नेपालगन्ज सिल

प्रहरीमा कोरोना संक्रमण भएपछि वडा प्रहरी कार्यालय नेपालगन्ज सिल

नेपालगन्ज

   जना प्रहरीलाई कोरोना संकमण पुष्टि भएपछि वडा प्रहरी कार्यालय नेपालगन्ज शिल गरिएको

   वडा प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर हरिबहादुर बस्नेतका अनुसार मंगलबार साँझबाट वडा प्रहरी कार्यालय शिल गरिएको हो

    भेरी अस्पतालमा मंगलबार गरिएको जना प्रहरीको स्वाब परिक्षणमा जनामा कोरोन संक्रमण पुष्टि भएको थियो