धनगढी पोष्ट बिहिबार, १७ पुष २०८२   January 1, 2026

भारतबाट फर्किने तीन जनामा कोरोना सङ्क्रमण

भारतबाट फर्किने तीन जनामा कोरोना सङ्क्रमण

धनगढी । भारतबाट फर्किने तीन जनामा आज कोरोना पुष्टि भएको छ । गौरीफन्टा नाकामा गरिएको परीक्षणमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा शंकास्पद् ३१ जनाको नाकामा परीक्षण गरिएको थियो ।