धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

धवललाई ३ लाख धरौटीमा छाड्न आदेश

धवललाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ ।