धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

कैलालीमा नदिमा डुबेर एक जनाको  मृत्यु

कैलालीमा नदिमा डुबेर एक जनाको  मृत्यु

धनगढी । कैलालीमा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ। बुधवार जिल्लाको कैलारी गाउँपालिका–७ घोडाघोडिया स्थित मोहना नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँका अन्दाजी ४५ वर्षीय दुलाराम चौधरीको मृत्युु भएको प्रहरीले जनाएको छ।

चौधरीलाइ इलाका प्रहरी कार्यालय रामपुर, कैलाली र सशस्त्र प्रहरी वल  भुईया फाँटाबाट खटिएको टोलीले संयुक्त रुपमा खोजतलास गर्दा मृत अवस्थामा फेला पारेको जनाएको छ।


ट्रेन्डिङ