धनगढी पोष्ट शुक्रबार, ०६ असार २०८२   June 20, 2025

धनगढीमा दोस्रो सन्ध्याकालन चैतन्य मिनी मेला सुरु

धनगढीमा दोस्रो सन्ध्याकालन चैतन्य मिनी मेला सुरु

धनगढी । धनगढीमा दोस्रो सन्ध्याकालीन चैतन्य सांस्कृतिक मिनी मेला २०८२ सुरु भएको छ। द टुविन्स अ कम्पिलिट इन्स्टिच्युट अफ डान्स धनगढीको आयोजनामा बिहीवारदेखि मिनी मेला सुरु भएको हो ।

No description available.

मिनी मेलाको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका छन् । 

No description available.

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भएको मिनी मेला असार २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

No description available.

धनगढीको चौराहादेखि मेला स्थलसम्म नगर परिक्रममा ¥याली निकालिएको थियो । 

No description available.