धनगढी पोष्ट बिहिबार, १९ असार २०८२   July 3, 2025

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा श्रेष्ठ चयन

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा श्रेष्ठ चयन

धनगढी । नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा रमण चन्द श्रेष्ठ चयन भएका छन् । धनगढीमा शुक्रवार एक कार्यक्रमका बिच पहिलो पटक प्रदेशमा श्रेष्ठको नेतृत्वमा ११ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितीको वरिष्ट उपाध्यक्षमा तेज शंकर भट्ट, उपाध्यक्षमा सुनील श्रेष्ठ, महिला उपाध्यक्षमा सुनिता सुरी र कोषध्यक्षमा लालाबहादुर शाही चयन भएका छन् ।

यस्तै सदस्यहरुमा हिरा भण्डारी, जगदीश चन्द्र भट्ट, कलेन्द्र शाही, दीप रावल, डिल्ली राज जोशी र हेमन्त पौडेल चयन भएका हुन् । 

No description available.