धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला

धनगढी । कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–८ भगाहा गाउँका ७३ वर्षीय बाधुराम ठगौरा थारु मृत फेला परेका हुन्।

उनी सोमवार खेतमा मृत फेला परेका प्रहरीले बताएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताएको छ।
 


ट्रेन्डिङ