धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

कैलालीमा लागूऔषधसहित युवक पक्राउ

कैलालीमा लागूऔषधसहित युवक पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ खमरिया चोकबाट सोही ठाउँ वस्ने २७ वर्षीय लाल भुल लागूऔषधसहित पक्राउ परेका हुन्।

भुललाई २२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। 


ट्रेन्डिङ