धनगढी पोष्ट शनिबार, २८ असार २०८२   July 12, 2025

बझाङ-बैतडी सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

बझाङ-बैतडी सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

धनगढी । बैतडीको जयपृथ्बी राजमार्गअन्तर्गतको बझाङ(बैतडी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

सुर्नया गाउँपालिका-७ नाचन्थलि स्थित जयपृथ्बी राजमार्गमा बझाङ-बैतडी सडकखण्डको भन्ज्याङ भन्ने स्थानमा सडक माथिबाट पहिरो आएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।