धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

धनगढीबाट लागूऔषधसहित युवक पक्राउ

धनगढीबाट लागूऔषधसहित युवक पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन ।

आइतबार राती धनगढी उपमहानगरपालिका – १० जुगेडाबाट धनगढी उपमहानगरपालिका – ९ बंग्राकटानका  ३३ वर्षीय नारायण बिक पक्राउ परेका हुन् ।

उनको साथबाट ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।