धनगढी पोष्ट बिहिबार, १७ पुष २०८२   January 1, 2026

धनगढीमा खैरो हेरोइनसहित युवक पक्राउ

धनगढीमा खैरो हेरोइनसहित युवक पक्राउ

धनगढी । धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ६ जालीबाट सोही ठाउँ बस्ने ४३ वर्षीय मागु राम चौधरी पक्राउ परेका छन्।

चौधरीलाई २४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थसहित उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।