धनगढी पोष्ट शनिबार, १५ कार्तिक २०८२   November 1, 2025

धनगढी स्थित परराष्ट मन्त्री आर्जु राणा देउवाको घरमा आगजनी

धनगढी स्थित परराष्ट मन्त्री आर्जु राणा देउवाको घरमा आगजनी

धनगढी । जेन्जी युवाहरूले मङ्गलवार परराष्ट मन्त्री आर्जु राणा देउवाको धनगढी स्थित  घरमा लगाइएका छन् ।

प्रहरीको टोलीलाई छल्दै धनगढी–४ उत्तरबेहडीमा रहेको राणा देवाको घरको कम्पाउण्डभित्र पसेका उनीहरुले  आगो लगाएका हुन् ।

सो क्रममा उनीहरुले नेताहरु विरुद्ध नाराबाजी समेत गरेका छन् ।