धनगढी पोष्ट
मङ्गलबार, २४ भदौ २०८२ मा प्रकाशित
नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री एवं शेरबहादुर देउवा र उनकी पत्नी एवम परराष्ट्र मन्त्री आरजु राणा देउवा जेएनजी आन्दोलनकारीबाट आफ्नो निवामसै कुटिएका छन् ।
आन्दोलजको दोश्रो दिन देउवा निवासमा पुगेको आन्दोलनकारीको समुहले देउवा दम्पतीलाई कुटपिट गरेको हो । समुहले देउवा सम्पतीलाई बाहिर निकालेको हो ।
जेएनजीका आन्दोलनकारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा देउवाको कपडामा रगत देखिएको छ ।