धनगढी पोष्ट
शुक्रबार, २७ भदौ २०८२ मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभा बिगठन गर्ने र पुर्व प्रधान्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति भएको छ । दिनभरिको लगातारको छलफलपछि प्रतिनिधि सभा बिगठन गरेर सरकार प्रमुखमा नियुक्त गर्ने सहमति जुटेको हो ।
पुर्व प्रधान्यायाधीश कार्कीलाई आजै राति नै शपथ खुवाउने तयारी भएको शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले बताए
वार्तामा जेनजी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।