धनगढी पोष्ट मङ्गलबार, ११ कार्तिक २०८२   October 28, 2025

नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण केही पर धकेलियो

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको ९ बजे हुने भनिएको शपथको समय केही समय पर धकेलिएको छ ।

केही तयारी अझै बाँकी रहेकाले शपथको कार्यक्रम करिब ३० मिनेट पर धकेलिएको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गरयो ।

कार्कीले शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस हुनेछ ।