धनगढी पोष्ट मङ्गलबार, ०२ मङि्सर २०८२   November 18, 2025

एमाले केन्द्रिय सदस्य शाह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

एमाले केन्द्रिय सदस्य शाह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

धनगढी ।  नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश बहादुर शाह बुधबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

भीम रावल लगायतका नेताहहरु  नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश कार्यक्रममै शाह पनि सो पार्टीमा प्रवेश गरेका हुन् ।

२०७४ मा बाजुरा जिल्लाबाट सुदुरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित शाह सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्री समेत बनेका थिए ।