धनगढी पोष्ट मङ्गलबार, ०८ बैशाख २०८३   April 21, 2026

अछाम २ मा एमालेका बोगटीको अग्रता

अछामको  २ मा १५२९ मतअसहित नेकपा एमालेका यत्र बोगटीले अग्रता गरिरहेका छन् । ३८८१ मतको गणना हुदा बोगटीले १५२९  मत सहित अग्रता लिइरहेका छन् ।

नेपाली कांग्रेसका पुष्प शाह १०५४ मत सहित  एमालेका बोगटीलाई पछ्याइरहेका छन् ।

रास्वपाका भुपदेव शाहले ७४३नेकपाका बल बहादुर कुवरले ३१४ मत पाएका छन् ।