धनगढी पोष्ट शनिबार, २३ फागुन २०८२   March 7, 2026

बाजुरामा कांग्रेसको सुरुवाती अग्रता, रास्वपा चौथो

कैलाली। बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार सुरु भएको मतगणनामा ४९२ मतसहित उनले सुरुवाती अग्रता लिएका हुन् । 

नेकपा एमालेका लालबहादुर थापाले ४७० मत ल्याएर गिरीलाई पछ्याइरहेका छन् । 

यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का प्रकाश बहादुर शाहले १२७ मत ल्याएका छन् ।