धनगढी पोष्ट
शुक्रबार, २२ फागुन २०८२ मा प्रकाशित
डोटीमा नेकपा एमालेका दिपक बहादुर धामीले ३२५१ मत सहित अग्रता लिइरहेका छन् । एक निर्वाचन क्षेत्र रहेको डोटीमा एमालेका धामीलाइृ नेपाली कांग्रेसका भरत बहादुर खड्काले पछ्याइरहेकाछन् । खड्काले २५४१ मत पाएका छन् ।
रास्वपाका नरेन्द्र बहादुर खड्काले २२२५मत पाएका छन् भने नेकपाका त्रिलोचन भट्टले १६७२ मत पाएका छन् ।