धनगढी पोष्ट
शनिबार, २३ फागुन २०८२ मा प्रकाशित
धनगढी । डोटी जिल्लामा नेपाली कांग्रेसका भरतबहदुर खड्का विजयी भएका छन् । खड्का १४ हजार ८९७ मत ल्याएर विजयी भएका हुन् ।
खड्काका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दीपक धामीले १४ हजार ११० मत पाएका छन् ।
यस्तै रास्वपाका नरेन्द्र खड्काले १३२६० मत पाएका छन् ।