धनगढी पोष्ट आइतबार, २४ फागुन २०८२   March 8, 2026

कैलाली–५ बाट रास्वपाका आनन्द चन्द विजयी

कैलाली–५ बाट रास्वपाका आनन्द चन्द विजयी

धनगढी । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द बहादुर चन्द विजयी भएका छन् । उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।

चन्दका निकटतम प्रतिष्प्रधी नेपाली काँग्रेसका नरनारायण शाह (मनू)ले ११ हजार ९५८ मत प्राप्त गरेका छन् ।