धनगढी पोष्ट मङ्गलबार, २६ फागुन २०८२   March 10, 2026

कैलाली- २ मा रास्वपाका  केपी खनाल विजयी

कैलाली- २ मा रास्वपाका  केपी खनाल विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनालले १९ हजार ५७ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ ल्याए । तेस्रो स्थानमा नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत पाए ।