धनगढी पोष्ट बिहिबार, १२ चैत २०८२   March 26, 2026

बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्ने बाटो खुला

बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्ने बाटो खुला

काठमाडौं । रास्वपा संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र साह चयन भएका छन् । रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले साहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरिएको हो । योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।