धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

एक जनामा कोरोना संक्रमण पुष्टि

एक जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

सेती अस्पतालको प्रयोगशालामा ४ सय ९१ जनाको स्वाब परीक्षण गरिएकोमा टीकापुर नगरपालिकाका ४३ बर्षिय १ पुरुषमा संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा= हेमराज पाण्डेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।


ट्रेन्डिङ