धनगढी पोष्ट बुधबार, ३० बैशाख २०८३   May 13, 2026

सरकार सत्ता र शक्तिको आडमा चल्न खोज्दैछ : गगन थापा


लोकतन्त्रलाइ सरकारले सत्ता र शक्तिको आडमा लहरतन्त्र बनाउन खोज्छ भने, यदि लोकतन्त्रलाई नियन्त्रणतन्त्र बनाउन खोज्छ भने यदि लोकतन्त्रलाई भयतन्त्र बनाउन खोज्छ भने  कांग्रेस सतिसालको जस्तो उभिन्छ । कांग्रेसको धर्म पनि यही हो,चरित्र पनि यही हो