धनगढी पोष्ट मङ्गलबार, २९ बैशाख २०८३   May 12, 2026

एसएसईईमा नन्दीनाजको उत्कृष्ट नतिजा :  सबै बिद्यार्थी ए प्लस र ए जीपीए पाएर उत्तीर्ण

नन्दीनाजका एघार जनाले एसईईको परिक्षा दिएकोमा  तीन बिद्यार्थीले ए प्लस प्राप्त गरेका छन् ।

एसएसईईमा नन्दीनाजको उत्कृष्ट नतिजा :  सबै बिद्यार्थी ए प्लस र ए जीपीए पाएर उत्तीर्ण

धनगढी । नन्दीनाज एकेडेमीले यस बर्षको एसइइको परिक्षामा उच्च स्कोर सहित शतप्रतिशत नतिजा निकालेको छ । नन्दीनाजबाट एसईईको परिक्षामा सहभागी ११ बिद्यार्थी मध्य ८ जनाले ए प्लस प्राप्त गरेका छन् ।

नन्दीनाजका एघार जनाले एसईईको परिक्षा दिएकोमा  तीन बिद्यार्थीले ए प्लस प्राप्त गरेका छन् । नन्दीनाजका बिद्यार्थीहरु दोश्रो पटक एसएसईको परिक्षामा  सहभागी भएका हुन् ।

बिद्यालयका कार्यकारी निर्देशक महेश बिष्ट  बिद्यार्थी केन्द्रित शिक्षणविधि, मोबाइलबाट  टाढा राखेर अतिरिक्त  कृयाकलाप र पढाईमा जोड दिएकोले उत्कृष्ट नतिजा आएको बताउँछन ।

धनगढीको हसनपुरमा रहेको नन्दीनाज सुदुरपश्चिममै गुणस्तरिय बिद्यार्थी केन्द्रित शिक्षा प्रदान गर्दै आइरहेको छ ।