नवजीवन सहकारीको उपाध्यक्षमा  उत्तम जोशी विजयी

नवजीवन सहकारीको उपाध्यक्षमा  उत्तम जोशी विजयी

धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडको  उपाध्यक्षमा उत्तम जोशी निर्वाचित भएका छन् । जोशी निकटतम प्रतिद्धन्दी इश्वर प्रसाद जोशीलाई ३५० मतको अन्तरले पराजित गरेर बिजयी बनेका हुन् ।

जोशीले ४१५२ मत पाएका छन् भने प्रतिद्धन्दी इश्वर प्रसादले ३८०८ मत पाएका छन् ।

जोशी नवजीवनको सचाकल सदस्य रहिसकेका छन् ।

नवजीवनको अध्यक्षमा उत्तम जोशीकै समुहका गोपाल पाठक बिजयी भएका छन् । अध्यक्षमा पाठकले ४६२९ र पाठकका निकटतम प्रतिद्धन्दी केशव मिश्रले ४३४३ मत प्राप्त गरेका छन् ।