धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

डडेल्धुरा प्रयोगशालामा तीन जनामा कोरोना पुष्टि

डडेल्धुरा प्रयोगशालामा तीन जनामा कोरोना पुष्टि

धनगढी

पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

डडेल्धुरा अस्पताल प्रशासनका अनुसार डोटीको आर्दश गाउँपालिकाका २ जना र बैतडीको सुर्नया गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४० जनाको स्वाब परीक्षण गरिएको थियो ।   


ट्रेन्डिङ