धनगढी पोष्ट मङ्गलबार, ०८ बैशाख २०८३   April 21, 2026

सुदूरपश्चिमका ९ वटै जिल्लामा ५ सय भन्दा कम संक्रमित

सुदूरपश्चिमका ९ वटै जिल्लामा ५ सय भन्दा कम संक्रमित

धनगढी

सुदूरपश्चिम प्रदेशमा जिल्ला गत रुपमा सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा कम भएको

स्वास्थ्य निर्देशनालयका अनुसार हाल कैलालीमा सवै भन्दा बढी सय ८० सक्रिय संक्रमित रहेकोमा डडेल्धुरामा सवैभन्दा कम जना सक्रिय संक्रमित रहेका छन्

यसैगरी बझाङमा सय ७४, डोटीमा सय ६८, अछाममा ५२, दार्चुलामा ३०, कञ्चनपुरका १९, बाजुरमा १५ बैतडीमा जना संक्रिय संक्रमित रहेका छन्

प्रदेशका वटै जिल्लामा हाल सम्म सय ४९ सक्रिय संक्रमित रहेकोमा चार हजार सय ५२ जना संक्रमण मुक्त भएर घर गएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका प्रबक्ता सुरेश ओखेडाले जानकारी दिएका छन्

सुदूरपश्चिम प्रदेशमा हाल सम्म ४४ हजार सय ८५ जनाको स्वाव संकलन गरिएकोमा हजार सय जनामा कोरोना संक्रमण पुष्टी भएको थियो