धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

खोलाले बगाएर आमा सहित ३ छोराछोरीको मृत्यु

खोलाले बगाएर आमा सहित ३ छोराछोरीको मृत्यु

धनगढी

 अछाममा खोलाले बगाएर एउटै परिवारका चार जनाको मृत्यु भएको मृत्यु हुनेमा आमा संगै उनका दुई छोरी छोरा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको

 मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका तानकोटका ३३ बर्षिया देवा बोहरा, उनकी १४ वर्षीया छोरी बिपना बोहरा, एक वर्षीया छोरी आकृति बोहरा बर्षे छोरा हेमन्त बोहरा रहेका जिल्ला प्रहरी कार्याय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापाले बताए

 उनका अनुसार कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा चारै जनाको बगेर मृत्यु भएको हो घटना कालिकोट तर्फ भएको उनले बताए