धनगढी पोष्ट
मङ्गलबार, ०२ भदौ २०७७ मा प्रकाशित
धनगढी
कैलालीको जोशीपुर गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
मंगलबार सेती प्रादेशकि अस्पताल धनगढीमा गरिएको ६ सय ४९ स्वाव परिक्षणमा जोशीपुर गाउँपालिकाका १ जनामाको नतिजा पोजेटिभ आएको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संक्रमित हुनेमा कैलालीको जोशीपुर गाउँपालिका–७ का ३५ बर्षे पुरुष रहेका अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।