धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपपिश्चमका विभिन्न स्थानमा गएको पहिरोमा परी १० को मृत्यु

सुदूरपपिश्चमका विभिन्न स्थानमा गएको पहिरोमा परी १० को मृत्यु
file photo

धनगढी

 मंगलबार राती देखी भएको अविरल बर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा पहिरो जाँदा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको

 मंगलबार राती देखी आएको अबिरल बर्षाका कारण अछामको रामारोशन गाउँपालिका कैलाशखोलाको बाढीमा परेर जनाको मृत्यु भएको प्रहरीका अनुसार रामारोशन गाउँपालिका वडा सैनिबजारबाट वेपत्ता भएका मध्ये जनाको शव फेला परेको हो हराएका मध्य जनाको शव बान्नीगढी जयगढ गाउँपालिका दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको दुई जनाको शव मंगलसेन नगरपालिका स्थित लमतणा सेरीमा भेटिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए

 यसै गरी मंगलबार रातीदेखी आएको भारी बर्षा संगै आएको पहिरोमा परेर बझाङमा पनि जनाको मत्यु भएको

बझाङका प्रमुख जिल्ला अधिकारी कमल भण्डारीका अनुसार जिल्लाको बुङगल नगरपालीका मिडीमा गयराती गएको पहिरोमा परी चार जना घाईते भएका छन् भने वेपत्ता भएका जनाको शव फेला परेको मृत्यु हुनेमा बुङ्गल नपा का १४ बर्षे सचिन ताम्राकार बुङ्गल का दमन ओखेडा रहेको प्रजिअ भण्डारीले बताए

 यसै गरी बाजुरामा पहिरोमा पुिरएर दुई जनाको मृत्यु भएको बाजुरा प्रहरीले जनाएको

 जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्क राज भट्टराईउनका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिका का मीन बहादुर बुढाकी वर्षीय छोरी सुमीका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको हो उनकी बर्षिया दिदी विनीता बुढा ६५ बर्षिया हजुरआमा नन्दादेवी बुढा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको

 त्यस्तै बाजुरामै बढीगाढ धूपे खोलामा आएको बाढीमा बगेर अर्की एक महिलाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए उनका अनुसार बाजुराको बुढीनन्दा गाउँपालिका की ७५ बर्षिया धिनु लुहारको पहिरोमा परी मृत्यु भएको