धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

कैलालीमा बिहीबार राती १२ बजे देखि लकडाउन

कैलालीमा बिहीबार राती १२ बजे देखि लकडाउन

धनगढी

 कोरोना संक्रमण बढेपछि कैलालीमा पुनः लकडाउन गर्ने निर्णय गरिएको

 जिल्ला प्रशासन कार्यालय कैलालीको बुधबार बसेको बैठकले बिहीबार राती १२ बजे देखि लागु हुनेगरी १० दीन सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको हो

 कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार बिहीबार राती देखी जिल्लामा अत्यावस्यक सेवा तथा वस्तु बाहेकका सवै प्रंकारका उद्योग व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन


ट्रेन्डिङ