धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

तीन प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका ९३ जनामा कोरोना पुष्टी

तीन प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका ९३ जनामा कोरोना पुष्टी

धनगढी

 सुदूरपशिचम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा ९३ जनामा कोरोना संक्रमण पुष्टी भएको

 सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल डोटी अस्पतालमा गरिएको सय ८५ स्वाव परिक्षणमा ९३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो

 डडेलधुरा अस्पतालमा गरिएको कोरोना परिक्षणमा सुदुरपश्चिमका थप ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको

 पछिल्लो २४ घण्टाको अवधीमा डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा सय २९ स्वाव परिक्षणमा ५६ जनामा संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज इश्वरी प्रभास भूषालले बताए

 उनका अनसार शुक्रबार संक्रमण पुष्टी हुनेमा साँफेबगर नगरपालिका अछामका २५ जना, पञ्चदेवल विनायक नगरपालिकाका १०, मेल्लेख गाउँपालिकाका , डोटीको शिखर नगरपालिकाका १३, केआइसिं गाउँपालिकाका जोरायल गाउँपालिकाका जनामा संक्रमण पुष्टी भएको

 शुक्रबारनै डडेलधुरा अस्पतालमा गरिएको परिक्षणमा नवदुर्गा गाउँपालिका डडेल्धुराका सिगास गाउँपालिका बैतडीका जनामा पनि कोरोना संक्रमण पुष्टी भएको

 यसैगरी शुक्रबार नै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको सय २६ स्वाव परिक्षणमा अछाम कैलालीका गरी ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टाको अवधीमा कोरोना संक्रमण पुष्टी हुनेमा धनगढी १४ महिला १६ पुरुष गरी ३० जना, गोदावरी नगरपालिकाका पुरुष अछामको बान्नीगढी जयगढ नगरपालिकाका एक महिला एक पुरुष गरी जनामा संक्रमण पुष्टी भएको हो

 यसै गरी डोटी अस्पतालमा गरिएको कोरोना परिषणमा जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका कोरोना फोकल पर्सन उत्तम उपाध्यायका अनुसार डोटी अस्पतालमा ३० जनाको स्वाव परिक्षण गरिएकोमा पूर्विचौकी गाउँपालिका डोटीका ३५ बर्षे पुरुषमा कोरोना संक्रमण पुस्टी भएको हो