धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026

डडेल्धुरामा २ सय ३० स्वाव परिक्षण १ जनामा संक्रमण

डडेल्धुरामा २ सय ३० स्वाव परिक्षण १ जनामा संक्रमण

धनगढी

 सुदूरपश्चिम प्रदेशमा थप जनामा कोरोना संक्रमण पुष्टी भउको डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको सय ३० स्वाव परिक्षणमा जनामा संक्रमण पुष्टी भएको अस्पताललले जनाउको

 डडेलधुरा अस्पतालका इन्चार्ज ईश्वरीप्रसाद भुसालका अनुसार शनिबार संक्रमण पुष्टी हुनेमा डडेल्धुराकै गन्यापधुरा गाउँपालिका का पुरुष रहेका छन्