धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026

कैलालीका थप १३ जनामा कोरोना पुष्टी

कैलालीका थप १३ जनामा कोरोना पुष्टी

धनगढी

 पछिल्लो २४ घण्टाको अवधीमा कैलालीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको सय स्वाव परिक्षणमा कैलालीका महिला पुरुषमा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा कैलालीको लम्किचुहा नगरपलिकाका महिला पुरुष, कैलारी गाउँपालिकाका वडा नम्बर का पुरुष, धनगढी उपमहानगरपालिका की महिला भजनी नगरपालिकाका जना पुरुषमा संक्रमण पुष्टी भएको