धनगढी पोष्ट शुक्रबार, २३ माघ २०८२   February 6, 2026

धनगढीकी शिक्षिकालाई कोरोना संक्रमण

धनगढीकी शिक्षिकालाई कोरोना संक्रमण

धनगढी

 धनगढीमा शिक्षिकालाई कोरोना संक्रमण पुष्टी भएको

 शनिबार कैलालीका १३ सहित धनगढीका दुई जनामा कोरोना संक्रमण पुष्टी भएकोमा धनगढी की जना संक्रमित शिक्षिका रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको

 धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरिक्षक लक्ष्मिराज उपाध्यायका अनुसार संक्रमण पुष्टी भएकी शिक्षिका वडा नम्बर की हुन् संक्रमित शिक्षिकाको अवस्था सामान्य रहेकाले उनलाई होम आइसोलेसनमा बस्ने सल्लाह दिएको स्वास्थ्य संयोजक उपाध्यायले बताए