धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

धनगढीमा  ट्राभल हिस्ट्री नभएका कोरोना संक्रमित २० जना

धनगढीमा  ट्राभल हिस्ट्री नभएका कोरोना  संक्रमित २० जना

धनगढी

   धनगढी उपमहानगरपालिकामा टाभल हिस्ट्री नभएका कोरोना संक्रमितहरुको संख्या २० पुगेको शनिबार मात्र धनगढीम जना थपिएपछि  ट्राभल हिस्ट्री नभएका  संक्रमितको संख्या २० पुगेको  धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मी राज उपाध्यायले बताए

   सेती प्रयोगशालामा गरिएको परिक्षणमा धनगढी वडा नम्बर का संस्थागत बिद्यालयका संचालक जना धनगढी वडा नम्बर को संस्थागत बिद्यालयकी शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको थियो उनीहरु दुवैको देश बाहिरको ट्राभल हिस्ट्री छैन

   यसअघि शुक्रवार ट्राभल हिस्ट्री नभएका धनगढी वडा नम्बर का जना व्यवसायी धनगढी १४ की एक स्वास्थ्य कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो

  धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या शय ७६ पुगेको स्वास्थ्य निरीक्षक उपाध्यायका अनुसार अहिलेसम्म धनगढी उपमहानगरपालिकामा शय ७६ जनामा कोरोना संक्रमण भएको जसमध्य ३६ जना एक्टिभ कोरोना संक्रमित रहेका छन्