धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा थप ३३ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ३३ जनामा कोरोना संक्रमण

धनगढी

सुदूरपश्चिममा आइतबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको

 डडेल्धुरा अस्पतालमा गरिएको सय २० जनाको स्वाव परिक्षण मध्य ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको

 अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार आइतबार डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा सवैभन्दा बढी अछामका २३ जना रहेका छन् उनका अनुसार अछामको मंगलशैन नगरपालिकाका १७ पञ्चदेवल विनाय गाउँपालिकाका जनामा संक्रमण पुष्टी भएको

 यसै गरी डडेल्धुराको गन्यापधुरा अजयमेरु गाउँपालिकाका ÷ गरी दुई जना, बझाङको केदारस्यू गाउँपालिकाका बुङ्गल नगरपालिकाका गरी जना, दार्चुलाको मालिकार्जुन नगरपालिकाका जना बैतडीको पाटन नगरपालिकाका , सर्नुयाँ गाउँपालिकाका जना संगै जिल्ला अस्पताल बैतडीमा कार्यरत जनामा संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज भूषालले बताए