धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

बैतडीमा एक साता निषेधाज्ञा

बैतडीमा एक साता निषेधाज्ञा

धनगढी

 सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा सोमबार राती १२ बजे दखी साता सम्मका लागि निषेधाज्ञा लगउने निर्णय भएको

 आइतबार सम्पन्न कोभिड१९ जिल्ला स्तरिय समन्वय समितिको बैठकले भदौ गते राती १२ बजे देखी १४ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए  

 चाडपर्वका वेला मानिसहरु एक आपसमा जम्मा भइ सामुहिक कार्य गर्ने त्यसले कोरोना संक्रमणमको जोखिम उच्च हुनेभएका कारण एक साताका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रजिअ जोशीले बताए निषेधाज्ञा जारी भएको समयमा तोकेको काम बाहेक सबै प्रकारका सामुहिक क्रियाकलाप आवतजावत बन्द हुने उनले बताए

 तर खाद्यान्न, तरकारी, माछा, मासु, लगायत खाद्य सामाग्री बिक्रिवितरणका लागि भने बिहान देखी बजे सम्म बजार खुला गरिने प्रमुख जिल्ला अधिकारी जोशीले बताए


ट्रेन्डिङ