धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

डोटीमा गरिएको परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

जिल्ला अस्पताल डोटीमा गरिएको परिक्षणमा बुधबार अछामका २ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

  ९१ जनाको स्वाब परिक्षण गर्दा अछामको मेल्लेख गाउपालिका वडा नम्बर १ का १ जना र वडा नम्बर ६ का १ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।