धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

धनगढीमा बैंक कर्मचारीमा कोरोना  संक्रमण

धनगढी

 धनगढीमा बैंकमा कार्यरत एक जनालाइ करोना संक्रमण पुष्टि भएको  छ । कन्चनपरको महेन्द्रनगर घर भइर हाल धनगढीमा रहेको सानिमा  बैंकमा कार्यरत एक जनालाई कोरोना संक्रमण पुष्टि भएको  छ।

 डडेल्धुरा अस्पतालम गरिएको स्वाब परिक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।