धनगढी पोष्ट सोमबार, ०४ फागुन २०८२   February 16, 2026

जुम्ल्याला दाजुभाइ सहित एकै परिवारका ५ जनामा कोरोना संक्रमण

जुम्ल्याला दाजुभाइ सहित एकै परिवारका ५ जनामा कोरोना संक्रमण

धनगढी

  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर का जुम्ल्याहा दाजुभाई सहित एउटै परिवारका  जनामा कोरोना संक्रमण भएको

  सेती प्रादेशिक अस्पताल धनगढीमा बिहीवार गरिएको स्वाव परिक्षणमा वडा नम्बर को खमौरा टोलका एकै परिवारमा कोरोना संक्रमण पुष्टि भएको हो   परिवारका बाबु छोरा दाइ भाइ सहितका सदस्यमा कोरोना संक्रमण भएको वडा नम्बर का अध्यक्ष मोहन सिंह खत्रीले बताए

   उक्त परिवारका सदस्यहरु ११ दिन अघि मात्र भारतको बैंगलोरबाट नेपाल आएका हुन् उनीहरु होम क्वारेन्टाइनमा नै बसिरहेका छन्