धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

सेती प्रादेशिक अस्पतालका  एम्बुलेन्स चालकमा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालका  एम्बुलेन्स चालकमा कोरोना संक्रमण

धनगढी

सेती प्रादेशिक अस्पतालका एम्बुलेन्स चालकमा कोरोना संक्रमण भएको छ ।

सेती प्रादेशिक अस्पतालमा शुक्रबार गरिएको स्वाब परिक्षणमा ती चालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै सेती अस्पतालमा कोरोना संक्रमण हुने कर्मचारीको संख्या १३ पुगेको छ ।


ट्रेन्डिङ