धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

दुर्गाथली गाउँपालिकाका २३ सहित थप ४९ जनामा कोरोना संक्रमण

दुर्गाथली गाउँपालिकाका २३ सहित थप ४९ जनामा कोरोना संक्रमण

धनगढी

डडेल्धरा अस्पतालमा गरिएको स्वाब परिक्षणमा बझाङको दुर्गाथली गाउँपालिकाका २३ सहित ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको

डडेल्धुरा अस्पतालका अनुसार शय ८५ जनाको स्वाब परिक्षण गरिएकोमा  दुर्गाथलीका २३ केदारस्यु गाउपालिकका गरि बझाङका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको

त्यस्तै पाटन नगरपालिकाका २१ जना, दोगडाकेदार गाउपालिकाका जना सुर्नैया गाउपालिकाका जना गरि बैतडीका २१ जनामा दार्चुलाको महाकाली नगरपालिकाका जनामा कोरोना संक्रमण भेटिएको