धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

बयलपाटा अस्पतालका २ कर्मचारीमा कोरोना संक्रमण

बयलपाटा अस्पतालका २ कर्मचारीमा कोरोना संक्रमण

धनगढी

  बछामको बयालपाटा अस्पतालका कर्मचारीमा कोरोनाको संक्रमण भएको यससँगै  बयलपाटा अस्पतालका कोरोना संक्रमित हुने कर्मचारीको संख्या २४ पुगेको

 सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार गरिएको स्वाब परिक्षणमा अस्पतालका एक जना स्वास्थ्यकर्मी सहित कर्मचारीमा  कोरोना संक्रमण पुष्टि भएको हो

     भदौ गते डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा बयलपाटा अस्पतालका प्रयोगशलाका सहित १९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो   अस्पतालकै कर्मचारीमा कोरोना देखिएपछि गरिएको परिक्षणमा उनीहरुलाई कोरोना संक्रमण भेटिएको थियो

    त्यस अघि जना स्वास्थ्यकर्मी जना कर्मचारीमा पनि कोरोना पुष्टी भएपछि अस्पतालले ठुलो संख्यामा परिक्षण गरेको थियो  

 


ट्रेन्डिङ